नियम १८
कबुलियत गराउने वा धन जमानी लिने
:=- सेवाको कुनै पदमा नियुक्ति पाउने
कर्मचारीको कामको प्रकृति अनुसार धन जमानी लिनु वा कबुलियत गराउनु पर्ने
आवश्यकता भएमा सो कर्मचारीले त्यस्तो कबूलियत वा धन जमानी नदिएसम्म निजलाई
नियुक्तिपत्र दिइने छैन ।